January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

विज्ञान/प्रविधि

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत्…

सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा प्रजिअ रिजालले भन्नुभयो, “सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ ।…

  • नेपाल टेलिकमको विन्टर अफर

    नेपाल टेलिकमको विन्टर अफर

    काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ। यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड...

  • नेपालमा पछिल्लो समय प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो

    नेपालमा पछिल्लो समय प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग–यो । विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकरणबारे भन्सार कार्यालय अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पठायो...

  • अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

    अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

    गृह मन्त्रालयले आर्थिक लाभ पु¥याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन...

  • राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

    राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

    काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना...

  • काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

    काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

    विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ । पछिल्ला समय मोबाइल फोन, टर्चलाइट, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग भइरहेका ब्याट्री वातावरणमा यत्रतत्र भेटिन्छन् । ब्याट्रीमा प्रयोग गरिने मर्करी, लेडलगायत घातक वस्तुले मानव स्वास्थ्यका साथै वातावरणमा गम्भीर अवस्था सिर्जना...

  • स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

    स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

    नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन...

Page 1 of 221234Next ›Last »