September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

धर्म/संस्कृति

भदौ ३१ गते बिहीबार- आजको राशिफल

भदौ ३१ गते बिहीबार- आजको राशिफल

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान ३० घडी ४१ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागी थालिएका कामहरू स्वतः स्फूर्त तथा सिस्टममा जाने हुनाले मन प्रसन्न हुनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन…

सुपा देउराली मन्दिर मंगलबारबाट खुल्ने

सुपा देउराली मन्दिर मंगलबारबाट खुल्ने

अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर भोली (मंगलबार)देखि खुल्ने भएको छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि खुल्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । सुपादेउराली मन्दिर बन्द भएपछि भक्तजनहरूले बाहिरै पुजा अर्चना गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा…

  • हलेसी मन्दिर चार महिनापछि खुल्याे

    हलेसी मन्दिर चार महिनापछि खुल्याे

    कोभिड-१९ को दोस्राे लहरका कारण चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको...

  • बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

    बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

    बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल...

  • भदौ २८ गते सोमबार-  आजको राशिफल

    भदौ २८ गते सोमबार- आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाँफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला...

  • थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

    थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

    थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत...

  • भदौ २७ गते आइतबार-  तपाईंको आजको राशिफल

    भदौ २७ गते आइतबार- तपाईंको आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । भौतिक...

  • सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

    सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र...

  • आज ऋषिपञ्चमीको पूजा: सागपात मात्र प्रयोग गरेर गरिने व्रत

    आज ऋषिपञ्चमीको पूजा: सागपात मात्र प्रयोग गरेर गरिने व्रत

    नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइसकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ । आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका सकिनेछ । हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ । नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि...

Page 1 of 381234Next ›Last »