September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

ताजा समाचार

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् । नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् । घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक…

सत्ता साझेदार दलहरू कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्:  भीम रावल

सत्ता साझेदार दलहरू कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्: भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए । ‘दुई महिनादेखि सरकार विस्तार…

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

    अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो । कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ । क्याम्पस प्रशासनले कोभिड- १९ को...

  • एमालेमा अब माधव नेपालको आवश्यक छैन- केपी शर्मा ओली

    एमालेमा अब माधव नेपालको आवश्यक छैन- केपी शर्मा ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेका उनले बताए । काठमाडौँ जिल्लस्तरिय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका...

  • नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

    नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

    नेपाल टेलिकमले राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह...

  • सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

    सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

    बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो । यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा...

  • लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

    लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

    बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणना हुन्छ कि हुँदैन भन्ने चासो सर्वत्र छ। केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४०...

Page 1 of 10181234Next ›Last »