January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

प्रदेश-२

शिवशक्ति बायोप्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

शिवशक्ति बायोप्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा…

सीके राउतका कार्यकर्ताद्वारा हरिवन नगरपालिकाको गाडी तोडफोड, मेयर घाइते, प्रहरीद्वारा अश्रुग्यास पनि प्रहार

सीके राउतका कार्यकर्ताद्वारा हरिवन नगरपालिकाको गाडी तोडफोड, मेयर घाइते, प्रहरीद्वारा अश्रुग्यास पनि प्रहार

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जानेक्रममा जनकपुरमा गाडी तोडफोड गरिएको हो । सोक्रममा मेयर गणेश प्रसाई घाइते भएका छन् । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको छ। सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए…

  • हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ: माओवादी नेता दास

    हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ: माओवादी नेता दास

    महेश सिंह सिरहा लहान - सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरुले एक अर्का पार्टीसंग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्। दासका देशमा...

  • चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

    चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

    निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट...

  • झापामा बुस्टर डोज यसै साताभित्र

    झापामा बुस्टर डोज यसै साताभित्र

    जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण...

  • सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

    सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

    सुदूरपश्चिम-  समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम...

  • झोलुङ्गे पुल हेर्नेको लर्को

    झोलुङ्गे पुल हेर्नेको लर्को

    सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।...

  • मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष...

Page 1 of 301234Next ›Last »