September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

प्रदेश-१

माओवादी केन्द्र उदयपुरका तल्लाे कमिटीमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्र उदयपुरका तल्लाे कमिटीमा जिम्मेवारी हेरफेर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उदयपुरमा तल्लाे तहमा जिम्मेवारी हेरफेर गरेको छ । उदयपुरमा क्षेत्रीय संयाेजक ताेकिएका छन् भने चार/चार नगरपालिका र गाउँपालिकामा प्रदेश १ कमिटीले जिम्मेवारी हेरेफेर गरेको हो । प्रदेश कमिटी अध्यक्ष सुरेशकुमार राई ‘हिमाल’ को अध्यक्षतामा बसेको बैठकले उदयपुर-१ निर्वाचन क्षेत्रको संयोजकमा यदू ढकाल र २ मा जीवन कार्कीलाई संयाेजक ताेकेकाे छ ।प्रदेशसभा १ ‘क’ मा रमण भट्टराई…

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या:  परिचितकै संलग्नताको आशङ्का

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या: परिचितकै संलग्नताको आशङ्का

परिवारका सात सदस्यमध्ये कान कम सुन्ने अनि आँखा पनि कम देख्ने वृद्धलाई छाडेर पाँच वर्षकी नाबालिगको समेत हत्या भएको सङ्खुवासभाको सामूहिक हत्या पूर्व नियोजित र परिचितकै संलग्नतामा भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा रहेको कार्की परिवारको घरमा रहेका सात सदस्यमध्ये कान कम सुन्ने र आँखा कम देख्ने ८९…

  • ठेकेदारको लापरवाही पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

    ठेकेदारको लापरवाही पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

    गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न...

  • राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

    राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

    प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे । मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा...

  • हल्दिवारीमा गाउँनै एमाले प्रवेश

    हल्दिवारीमा गाउँनै एमाले प्रवेश

    झापाको हल्दिवारी गाउँपालिका कदम चोकका ५१ परिवार का १५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छ्न । केही समय अगाडि नेपाली काङ्ग्रेसले झुक्याएर काङ्ग्रेस प्रवेश गराएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छ्न । कदम चोकका ५१ परिवारलाई...

  • प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी (सूचीसहित)

    प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी (सूचीसहित)

    काठमाडौं । प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् । आफूहरू १० जना नेकपा एसको...

  • प्रदेश १ का जिल्लामा कोरोना संक्रमण दर घट्यो

    प्रदेश १ का जिल्लामा कोरोना संक्रमण दर घट्यो

    काठमाडौँ। पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ । तर सङ्क्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको...

  • प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । केही बेरअघि उनको सपथसमेत सकिएको छ । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका...

Page 1 of 6123456