January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

लुम्बिनी

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका…

बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

बागलुङ- चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिनुभएको छ । घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उहाँका श्रीमान् राजेन्द्रले जानकारी दिनुभयो । श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उहाँले बताउनुभयो । खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन…

  • देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या...

  • दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको...

  • संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

    संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

    तुलसीपुर: दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ । विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ ।...

  • ढुङ्गा र हँसिया प्रहार गरी पतिको हत्या

    ढुङ्गा र हँसिया प्रहार गरी पतिको हत्या

    एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले...

  • थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

    थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

    कैलालीको जानकी गाउँपालिकाले थारु समुदायका परम्परागत बाजा हस्तान्तरण गरेको छ । थारु समुदायमा माघी पर्वको अवसरमा देखाइने विभिन्न नाच समूहलाई पालिकाले बाजा वितरण गरेको हो । थारु समुदायमा रहेका सक्रिय नाच समूहलाई मादल, मजीरा, घुघरु, खैजडी, डफलीलगायतका नाच्ने समयमा बजाइने...

  • थारु बस्तीमा माघीको रौनक

    थारु बस्तीमा माघीको रौनक

    महेन्द्रनगर- थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता...

  • लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

    लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

    लुम्बिनीमा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीका दिन उद्घाटन गरिने भएको छ । दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा पाँच हजार जनाले एकै साथ ध्यान गर्न सक्ने क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको...

Page 1 of 191234Next ›Last »