September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

कर्णाली

एमाले होइन, बा पार्टी राख्नुहोस्: मन्त्री थापा

एमाले होइन, बा पार्टी राख्नुहोस्: मन्त्री थापा

नेकपा एमाले बाको दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमर थापाले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)को जाजरकोट भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । पुँजीवादमा रूपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत उनले आरोप लगाए । संघीयता र धर्मनिपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयताविरोधी रहेको उनको भनाइ थियो । भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यक्ति नेकपा एमाले पार्टीसँग आवद्ध…

मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति…

  • वन्यजन्तुको छालासहित चारजना पक्राउ

    वन्यजन्तुको छालासहित चारजना पक्राउ

    दैलेख। सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय...

  • जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

    जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन...

  • आर्थिक सङ्कट झेल्दै गुरुकुल

    आर्थिक सङ्कट झेल्दै गुरुकुल

    कर्णाली । गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय । स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान गर्दै...

  • भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

    भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

    भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन्...

  • मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

    मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

    सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् । आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन्...

  • निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी

    निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी

    बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीकोे पैसा नतिरेको भन्दै उजुरी परेको छ । निर्माण सामग्री बेच्ने दुईजना स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको आठ लाख बढी रकम नतिरेको भन्दै...

Page 1 of 131234Next ›Last »