September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

सुदूरपश्चिम

काँग्रस एमाले परित्याग गरी १५० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काँग्रस एमाले परित्याग गरी १५० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेपाली काँग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी १५० जना बढी स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन। उनिहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विहीबार सिलगढीमा आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै नव प्रवेशीहरुलाईराताे टीका लगाई दिएका हुन्। कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले संघीयता गणतन्त्र धर्म निर्पेक्षता समानुपातिक समावेशी सहभागिता लगायतका…

सुदूरपश्चिम सरकारलाई समर्थन दिने एकीकृत समाजवादीको निर्णय

सुदूरपश्चिम सरकारलाई समर्थन दिने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने संसदीय दलको बैठकले निर्णय गरेको हो । सुदूरपश्चिममा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् । सरकारमा एकीकृत समाजवादीका…

  • छैठौं दिनमा शिक्षक रानाको परिवारले तोड्यो आमरण अनशन

    छैठौं दिनमा शिक्षक रानाको परिवारले तोड्यो आमरण अनशन

    जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् ।...

  • सुदूरपश्चिममा दुई मन्त्रीले दिए राजीनामा 

    सुदूरपश्चिममा दुई मन्त्रीले दिए राजीनामा 

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका...

  • सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

    सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

    धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ । ०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व...

  • दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता छ-  छानबिन समिति

    दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता छ- छानबिन समिति

    दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको भन्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको...

  • गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

    गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

    चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा बर्तालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन् । सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनका...

  • बैतडीमा थपिँदै भाइरल ज्वरोका बिरामी

    बैतडीमा थपिँदै भाइरल ज्वरोका बिरामी

    जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल...

Page 1 of 91234Next ›Last »