September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

प्रदेश

एमाले होइन, बा पार्टी राख्नुहोस्: मन्त्री थापा

एमाले होइन, बा पार्टी राख्नुहोस्: मन्त्री थापा

नेकपा एमाले बाको दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमर थापाले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)को जाजरकोट भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । पुँजीवादमा रूपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत उनले आरोप लगाए । संघीयता र धर्मनिपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयताविरोधी रहेको उनको भनाइ थियो । भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यक्ति नेकपा एमाले पार्टीसँग आवद्ध…

माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी

माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सूचना प्रविधि अधिकृत हेमन्त बोहराको पुर्नवहालीको माग राख्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी गरेको छ । नगरपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो । त्रिपुरासुन्दरी नगरपालिका- ६ पालङ्गका स्थानीय बासिन्दा बोहरा २०७६/०७७ देखि नगरमा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत थिए । कार्यालयको काम इमानदारीपूर्वक नगरेको भन्दै नगरले उनलाई…

  • एमालेका लागि गण्डकीमा म एक्लै काफी छु- किसान श्रेष्ठ

    एमालेका लागि गण्डकीमा म एक्लै काफी छु- किसान श्रेष्ठ

    एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै...

  • मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

    मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

    कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ...

  • वन्यजन्तुको छालासहित चारजना पक्राउ

    वन्यजन्तुको छालासहित चारजना पक्राउ

    दैलेख। सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय...

  • जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

    जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन...

  • यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

    यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

    जनकपुरधाम । प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)  को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।...

  • लोप हुन थाले मिथिलाका लोकबाजा

    लोप हुन थाले मिथिलाका लोकबाजा

    मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ । लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन् । पछिल्लो समय मिथिलाको लोकबाजाको रूपमा रहेको रसनचौकीलाई छाडेर ब्यान्ड, डिजे लगायतका बाजा अहिलेका युवा पुस्ताले रुचाउन...

  • ए डिभिजन फुटसल लिगको तयारी पूरा

    ए डिभिजन फुटसल लिगको तयारी पूरा

    शनिबारदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको हो । असोज २२ सम्म हुने लिगको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा देशभरबाट १० टिमले...

Page 1 of 901234Next ›Last »