प्रवास

गैरआवासीय विज्ञहरुको सम्मेलन हुँदै

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण गर्न लागेको हो। गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र […]