प्रवास

रानालाई जन प्रगतिशील मंच साउदीको पहलमा सहयोग

स्वागत पुन मगर दमाम साउदी गोरखा भिमसेन गाउँ पालिका ७ निवासी कुमार राना मगर साउदी अरबमा कार्यरत हुदा चलाएको गाडीले साउदी नागरिकसँग ठोक्किए पछि साउदी नागरिक सख्त घाइते भइ अस्पतालमा छन भने राना बिगत १ बर्ष देखि साउदीको जेलमा बन्दी छन घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तरगत विभिन्न देशबाट […]

सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ युएईमा हुदै

अनिस तामाङ । युएई/’मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ गर्ने भएको छ । तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ हुन गाइरहेको उक्त कार्यक्रममा नेपालबाट सेलो गायिका निर्मला घिसिङ […]

दिवंगत आत्मालाई सम्झिएर आज गाईजात्रा मनाइँदै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान आज गाइजात्रा मनाइदैछ । याे जात्रा […]

विगत चार वर्षदेखि युएईमा कोमामा रहेको बिरामी भेट्न पुगिन् मन्त्री बिना मगर ।

  अनिस तामाङ, युएई / विगत ४ वर्ष देखि युएईको अबुदाबी स्थित मदिना हस्पिटलमा कोमामा रहेका पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई माननीय खानेपानी मन्त्री विना मगरले भेटेर विरामीको आवस्थबारे जानकारी लिएकी छिन् । गैर आवासिय नेपाली संघको छैठौं मध्यपुर्वको भेलमा सहभागी हुन युएई आएकी मन्त्री मगर विरामीको स्वास्थ्य स्थिति देखेर निक्कै भावुक भएकी […]

युएईमा दुई प्रवास संगठन विस्तार

फलेन्द्र बलम्पाकी मगर  युएई । विगत लामो समयदेखि विभिन्न पेशामा संलग्न भई आफ्नो लिपि, भाषा  धर्म, संस्कृति, परम्परा, रहनसहन, थातथलो र भेषभुषा लाई जोगाइ राख्न आफ्नो हक र अधिकार का लागि कलम र कलाको माध्यमबाट सुनिश्चित गराउनका लागी आदिवासी जनजातीका जुझारु युवाहरूले युएईमा दुई प्रवास संगठन विस्तार गरेका छन । आदिवासी जनजाती पत्रकार महासंघ, युएई […]

युएईमा भव्य भयो २४ औं आदिवासी जनजाती दिवस

युएई । आदिवासी जनजातीहरु को बाक्लो उपस्थिति रहेको युएईमा २४ औं आदिवासी जनजाती दिवस भव्य रुपमा सम्पन्न भएको छ । आदिवासी जनजाती महासंघ , युएईको तत्वाबधान मा आयोजीत उक्त कार्यक्रम नेपाली राजदुतावासका कार्यबाहक राजदुत सागर फुयाल को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै राजदूत फुयालले हालै युएई सरकारले  गैरकानुनी तरिकाले युएईमा […]

विदेशी गल्लिमा’ बोलको गीत बजारमा सार्वजनिक

अनिस तामाङ युएई । नेपाली गीत संगीतको क्षेत्रमा सानै उमेर देखि जनवादी गीत गाउदै आएकी गायिका निर्मला घिसिङको ‘विदेशी गल्लिमा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । चिरण पुनको शब्द संगीत रहेको उक्त गीतको एरेन्ज भने आषिश अविरलको रहेको छ । विशेषगरी आफ्नो प्यारो भूमि नेपाललाई छोडेर वैदेशिक रोजगारीको शिलशिलामा पराइ भूमिमा रहेका नेपालीहरुको भावनालाई […]

शुल्क नतिरेको भन्दै ५० छात्रा स्कुलमै बन्धक

कामाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक स्कुलले शुल्क नतिरेको भन्दै ५० छात्रालाई स्कुलमै बन्धक बनाएको छ।अभिभावकले नानीहरुको शुल्क समयमै नतिरेका कारण सजायस्वरुप उनीहरुलाई स्कुलले बन्धक बनाएको समाचार भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन्। समाचार अनुसार छात्राहरुलाई स्कुल भवनको भूँइतलामा रहेको बेसमेन्टमा करिब पाँच घन्टा बन्धक बनाएको थियो। दिल्लीको चाँदनी चोकस्थित राबिया गर्ल्स पब्लिक स्कुलमा अध्ययनरत […]