प्रवास

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”

अमेरिका । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । यही सन २०१८ को सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका […]

नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान

असोज – २१ फलेन्द्र बलमपाकी मगर / युएई सर्लाही सेवा समाज , युएई को संयोजन तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलएलसि , युएई को आयोजनमा। जीवन उपयोगी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । विकसित र शिक्षित मुलुकहरू मा । मानवीय जिवनमा आकस्मिक आइपर्ने दुर्घटनाका बारेमा सामान्यतः सबैलाई ज्ञान दिइएको हुन्छ । तर हाम्रो […]

युएईमा तामाङ समाज , युएई को ” एसएमएस धमाका १०१८ हुँदै

फलेन्द्र बलम्पाकी मगर / युएई सन २००५ सालमा युएईमा स्थापना भएको तामाङ समाज , युएई ले। परदेश मै रहेर पनि । विभिन्न भुभागमा छरिएर रहेका तामाङ जाति हरु लाई एकत्रित गर्दै । आफ्नो पहिचान , जातीय परम्परा , धर्म , संस्कृति , चाडपर्व , भाषा , भेषभुषा र रितिरिवाज को । संरक्षण र सम्बर्द्धन गर्दै […]

युएईमा हरितालिका तीज धमाका-२०१८ सम्पन्न “

फलेन्द्र बलम्पाकी मगर / युएई नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको उपलक्ष्यमा । मध्य पुर्वको विकसित शहर दुबईमा ” संयुक्त तीज धमाका -२०१८ ” गत शुक्रबार को दिन डलसको हल अलकुज मा भव्यताका साथ सप्पन्न भएको छ। युएईमा रहेर आफुलाई निक्कै प्रबुद्ध र बौद्धिक ठान्ने । विभिन्न अबौद्धिक तथा असामाजिक तत्व हरु को […]

रानालाई जन प्रगतिशील मंच साउदीको पहलमा सहयोग

स्वागत पुन मगर दमाम साउदी गोरखा भिमसेन गाउँ पालिका ७ निवासी कुमार राना मगर साउदी अरबमा कार्यरत हुदा चलाएको गाडीले साउदी नागरिकसँग ठोक्किए पछि साउदी नागरिक सख्त घाइते भइ अस्पतालमा छन भने राना बिगत १ बर्ष देखि साउदीको जेलमा बन्दी छन घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तरगत विभिन्न देशबाट […]

सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ युएईमा हुदै

अनिस तामाङ । युएई/’मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ गर्ने भएको छ । तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ हुन गाइरहेको उक्त कार्यक्रममा नेपालबाट सेलो गायिका निर्मला घिसिङ […]

दिवंगत आत्मालाई सम्झिएर आज गाईजात्रा मनाइँदै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान आज गाइजात्रा मनाइदैछ । याे जात्रा […]

विगत चार वर्षदेखि युएईमा कोमामा रहेको बिरामी भेट्न पुगिन् मन्त्री बिना मगर ।

  अनिस तामाङ, युएई / विगत ४ वर्ष देखि युएईको अबुदाबी स्थित मदिना हस्पिटलमा कोमामा रहेका पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई माननीय खानेपानी मन्त्री विना मगरले भेटेर विरामीको आवस्थबारे जानकारी लिएकी छिन् । गैर आवासिय नेपाली संघको छैठौं मध्यपुर्वको भेलमा सहभागी हुन युएई आएकी मन्त्री मगर विरामीको स्वास्थ्य स्थिति देखेर निक्कै भावुक भएकी […]

संयुक्त तीज धमाका-२०१८ का लागि नेपालबाट रोज,खुमन र रमिला युएई आउँदै !

  अनिस तामाङ/ युएई नेपाली हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा नेपाली समाज युएईको संयोजक तथा युएईका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा संयुक्त तीज धमाका-२०१८ कार्यक्रम गर्ने अन्तिम तयारी पुरा भएको छ । युएईको नेपालीहरुको सबै भन्दा पुरानो संस्थाको रुपमा चिनिने नेपाली समाज युएईको संयोजकमा हुन लागेको उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएई, एनआरएनए […]

युएईमा दुई प्रवास संगठन विस्तार

फलेन्द्र बलम्पाकी मगर  युएई । विगत लामो समयदेखि विभिन्न पेशामा संलग्न भई आफ्नो लिपि, भाषा  धर्म, संस्कृति, परम्परा, रहनसहन, थातथलो र भेषभुषा लाई जोगाइ राख्न आफ्नो हक र अधिकार का लागि कलम र कलाको माध्यमबाट सुनिश्चित गराउनका लागी आदिवासी जनजातीका जुझारु युवाहरूले युएईमा दुई प्रवास संगठन विस्तार गरेका छन । आदिवासी जनजाती पत्रकार महासंघ, युएई […]