January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

प्रवास

आजदेखि टाटा समूहकाे भयाे एअर इन्डिया

आजदेखि टाटा समूहकाे भयाे एअर इन्डिया

भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ । अधिग्रहणको घोषणाअघि ‘टाटा सन्स’ का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो । यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा ‘टाटा सन्स’…

नेपाल र भारतबीच उडान संख्या थपिँदै

नेपाल र भारतबीच उडान संख्या थपिँदै

 काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान काठमाडौं-दिल्ली-काठमाडौं र दिल्ली-काठमाडौं/दिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत…

  • दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

    दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

    दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु...

  • फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

    फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

    कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा...

  • आज भारतमा ७३औँ गणतन्त्र दिवस, नेपालबाट राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

    आज भारतमा ७३औँ गणतन्त्र दिवस, नेपालबाट राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

    काठमाडौं । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का...

  • तालिबान र पश्चिमी मुलुकबीच पहिलोपटक नर्वेमा वार्ता हुँदै

    तालिबान र पश्चिमी मुलुकबीच पहिलोपटक नर्वेमा वार्ता हुँदै

    तालिबान र पश्चिमी मुलुकबीच आज वार्ता हुने भएको छ। दुवै पक्षबीच नर्वेमा वार्ता हुन लागेको हो। अफगानिस्तानलाई नियन्त्रणमा लिएसँगै पश्चिमी मुलुकका अधिकारी र तालिबान प्रतिनिधिबीच हुन लागेको यो पहिलो वार्ता हो। तीन दिवसीय बैठकमा मानवअधिकार र मानव–त्रासदीजस्ता मुद्धामा छलफल हुने...

  • भिजिट भिसामा खाडी र मलेसिया जान रोक

    भिजिट भिसामा खाडी र मलेसिया जान रोक

    सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि...

Page 1 of 261234Next ›Last »