समाचार

चिनियाँ कम्पनीसँग समझदारी : चक्रपथमा गुड्ला त मोनोरेल ?

काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको छ । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा […]