समाचार

सबैको बैक खाता अभियान , बैशाख १गते देखि खाता खोल्दा बैन्कले नै १०० रुपैयाँ जम्मा गरिदिने

काठमाडौं : सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ । चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७५ मा यो व्यवस्था थप गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो । यस व्यवस्था अनुसार […]

तारा गाउँ प्रकरणको छानबिनको क्रममा ठूलो दबाब आएको थियो, तर म प्रभावमा परिन :संयोजक सापकोटा

काठमाडौं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता सापकोटाले यस्तो बताएका हुन्। […]

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न, यी हुन १४ बुँदे माग

काठमाडौं, २६ चैत्र । ‘शिक्षक पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृदि नभएसम्म गुणस्तरिय […]

उद्योग वाणिज्य , तथा आपूर्ति मन्त्री :यादब युएईमा

फलेन्द्र बलम्पाकी मगर / युएई गतसाता नेपाल मा विश्व लगानी सम्मेलन समाप्त भएको छ। त्यसको लगत्तै दुबईमा विश्व लगानी फोरम को आयोजना गरिएको छ। जसमा भाग लिन नेपाल सरकारको तर्फबाट सहभागी हुन । उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहभागी हुदैछन। सुरक्षीत अर्थतन्त्रको रूपमा युएई लाई चिनिने गरिएको छ। यहाँको सुरक्षा निति भरपर्दो भएकाले […]

सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको छ :मन्त्री महासेठ

काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन्् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन्् । उनले भने,‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहाँसिक काम […]

सिन्धुली जिल्ला को ऐतिहासिक तथा धार्मिक सम्पदा हरुको जानकारी सहितको बृत्तचित्र निर्माण

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै सिन्धुली जिल्लाको कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक महत्वलाइ माथि उठाउने याेजना सहित वृत्तचित्र निर्माण गरिएको छ । जिल्लाको वृद्धि र बिकाशकाे याेजना सहित निमार्ण गरिएको उक्त बृत्तचित्रमा समग्र सिन्धुली र त्यसमा पनि कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा पुर्ण रुपमा जानकारी स‌लग्न गरिएको छ । बृत्तचित्रको आबरण बागबजार […]

सरकारले निषेधको राजनीति गर्दैन, विप्लवसँग वार्ताको लागि ढोका खुल्ला :प्रमुख सचेतक गुरुङ

काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् । उनले भने,‘नागरिकता विद्येयक […]

सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रि चलचित्र महोत्सव सुरु काठमाडौं,

काठमाडौं २९: नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो । सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो । ‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र […]

‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन

काठमाडौं, २० चैत । लेखक तथा आविष्कारक उत्तम सेढाई (अमर दूरदर्शी) द्धारा लिखित ‘अत्यन्त खुशीको खवर’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुराअवस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढाईको विश्वास छ । बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली काङग्रेसका […]

बारा र पर्साका हावाहुरी पीडित परिवारको घर बनाउन प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राउतको घोषणा

काठमाडौं, २० चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन् […]