स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक

काठमाडौं। छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग […]

नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान

असोज – २१ फलेन्द्र बलमपाकी मगर / युएई सर्लाही सेवा समाज , युएई को संयोजन तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलएलसि , युएई को आयोजनमा। जीवन उपयोगी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । विकसित र शिक्षित मुलुकहरू मा । मानवीय जिवनमा आकस्मिक आइपर्ने दुर्घटनाका बारेमा सामान्यतः सबैलाई ज्ञान दिइएको हुन्छ । तर हाम्रो […]

ओम हस्पिटलको अध्यक्षमा उद्धब पौडेल चयन

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल सर्वसम्मत रुपले चयन भएका छन् । हस्पिटलको हिजो साँझ सम्पन्न सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो । पौडेल नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय छन्, उनी सरकारद्वारा पहिलो लाइफ टाइम अचिभमेन्ट प्राप्त र विशिष्ट चलचित्रकर्मीबाट विभूषित समेत छन् । हस्पिटलको अध्यक्ष […]

शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा

काठमाडौं । दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा उत्रेका छन् । उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै आजदेखि हडताल थालेका हुन् । डा. केसी १४ दिनदेखि जुम्लामा अनशनरत छन् । तर, उनको मागलाई लिएर सरकारसँग वार्ता हुन सकेको छैन् । डा।केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै […]

उपत्यकाका २३ दूध डेरीमा भेटियो हानिकारक जीवाणु

काठमाडौं । उपत्यकाका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो । बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको […]

बीमा कार्यक्रममा सरकारलाई ७ अर्ब भार

काठमाडौं । नेपाल सरकारले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न स्वास्थ्य बीमा बोर्डसँग छलफल सुरु गरेको छ। बजेटमार्फत ज्येष्ठ नागरिकको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने घोषणा गरिएको थियो। बृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने चुनावी घोषणापत्र विपरित गएर सरकारले बीमाको स्किम ल्याएको हो। स्किमले पाँच हजारभन्दा बढिको प्रतिफल दिने अर्थमन्त्रीले दावी गर्दै आएका […]

डाक्टर इवामुरा मेमोरियल अस्पतालमा एक महिने प्रोस्टेट शिविर

भक्तपुर । भोलिबाट सल्लाघारी स्थित डा। इवामुरा मेमोरियल अस्पतालमा एक महिने प्रोस्टेटको समस्या सम्वन्धि शिविर संचालन हुने भएको छ । शिविर असार १ गतेबाट ३२ गतेसम्म सञ्चालन हुने छ । शिविरमा बरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा अनिल श्रेष्ठ तथा डा अर्बिन शाहले ४० बर्ष उमेर पुगेका पुरुषहरुको प्रोस्टेटको समस्याको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए […]

युवामा बिदेश क्रेज : डीएनए परीक्षण गर्नेको संख्या बढ्दै

काठमाडौ । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डीएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु […]

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

काठमाडौं, २६ जेठ । सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिवद्धता दोहेर्याइरहँदा सरकारी सेवामा पाँच बर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पइएको छ । स्वास्थ मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला बर्षका तुलनामा डाक्टरको संख्या घटेको हो । सरकारले अघिल्लो सता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् […]

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर । भक्तपुर अस्पतालमा हाई केयर युनिट  संचालनमा आउने भएको छ। अस्पतालमा आइसियु संचालन गर्ने कि एचसीयु भन्ने लामो मन्थनपछि अन्ततः आगामी असार १७ गतेदेखि एचसीयु संचालनमा ल्याउन लागेको हो। अस्पतालको वार्षिकोत्सवको अवसर पारेर एचसीयु संचालन गर्ने तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुधा देवकोटाले जानकारी दिइन्। यसअघि अस्पतालले आइसीयु संचालन गर्ने भन्दै तीन वर्षअघि […]