शिक्षा

नेविसंघ ले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम […]

सहमति कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं, १७ कात्तिक । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता अक्षरंश पालना गर्नुपर्ने माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । संघका केन्द्रिय उपाध्यक्ष कुमार राउतले कर्मचारीसँग खोसिएका परिचयपत्रहरु तत्काल सरकारले फिर्ता गर्नुपर्ने बताए । उनले भने,‘हटाएका कर्मचारीहरुलाई […]

आयोगको विज्ञापन तालिका फेरबदल गर्दैनौं, मंसिरपछि भर्ना खोल्छौं ः अध्यक्ष मैनाली

‘ काठमाडौ ! लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले ईतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने […]

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार दुइ जना लाई

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ ।

सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ युएईमा हुदै

अनिस तामाङ । युएई/’मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ गर्ने भएको छ । तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ हुन गाइरहेको उक्त कार्यक्रममा नेपालबाट सेलो गायिका निर्मला घिसिङ […]

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

काठमाडौं । तीन वर्षअघि भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणका लागि अझै पनि २४ अर्ब रुपैयाँको स्रोत जुट्न सकेको छैन । भूकम्पले ३२ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये तीन हजार ७८५ वटा निर्माण सम्पन्न भएका छन् । तर, क्षति भएकामध्ये करिब १६ सयमा कुनै पनि स्रोत पुगेको छैन । निर्माण भएकामा पनि […]

एसईईको नतिजा एक सातामै आउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं । असार १० गतेभित्रै रिजल्ट आउँछ ।’ प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने […]

नेपालीको कोरिया मोह : कोरियाली भाषा परीक्षामा ४२ हजार सहभागी

काठमाडौं । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा (आज) शनिबारदेखि शुरु भएको छ । उक्र परीक्षा )भोली) आइतबारसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान […]

कर्णालीमा सिप र श्रम विद्यालय स्थापना गरिने

विनोद लम्साल । सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सिप विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले श्रम र सिप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने बताएका हुन् । मध्यनेपाल प्राविधिक शिक्षालय सुर्खेतले उद्यम विकास सहजकर्ता अध्ययनरत विद्यार्थीलाई […]

अझै ६० हजार बालबालिका विद्यालय बाहिर

काठमाडौं । भर्ना अभियानबाट दुई लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालय पुगेका छन् । तर, अझै पनि ६० हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफैंले स्वीकार गरेको छ । मन्त्रालयले विद्यार्थी भर्ना अभियानको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान सफलतापूर्वक सञ्चालन भएको र राष्ट्रिय […]