January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

मुख्य समाचार

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ – मुख्यमन्त्री

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ – मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्ये अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र…

अध्यक्ष ओलीले एमालेभित्र १० बुँदे पक्षधरलाई पेल्दा…

अध्यक्ष ओलीले एमालेभित्र १० बुँदे पक्षधरलाई पेल्दा…

भावना हमाल, काठमाडौं । नेकपा एमालेभित्र बलियो पकड बनाएपनि अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे पक्षधरबाट चुनौती देखिएको छ । भीम रावलसहित १० बुँदे पक्षधर मानिएका नेताहरुमध्ये अधिकांश ओलीको पेलाईमा परेका छन् । ओलीको पेलाईको असर राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश १ मा भएको मतदानमा देखिएको छ । ओलीले निकै महत्व दिएका दुई उम्मेदवार पराजित भए ।…

  • राजावादी उम्मेदवारलाई प्रदेश १ मा ६६ मतभार बोनस, कसले दियो मत ?

    राजावादी उम्मेदवारलाई प्रदेश १ मा ६६ मतभार बोनस, कसले दियो मत ?

    राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले ६६ मतभार बोनस पाएका छन् । राप्रपाका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेका झापाका अम्मरबहादुर विष्टले पार्टी बाहिरका एक प्रदेशसभा सदस्य र एक स्थानीय तहका उम्मेदवारको भोट पाएका हुन् ।...

  • राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

    राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनुभएका पाँच सदस्यलाई...

  • थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार...

  • सरकारले एमालेलाई भन्यो – निर्वाचन राष्ट्रिय मुद्दा हो, यसमा राजनीति गरेर भ्रम नछर्नुस्

    सरकारले एमालेलाई भन्यो – निर्वाचन राष्ट्रिय मुद्दा हो, यसमा राजनीति गरेर भ्रम नछर्नुस्

    काठमाडौं। सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनबारे भ्रम फैलाएको बताएका छन्। उनले सरकारले संविधानको व्यवस्थाअनुसार समयमै आवधिक निर्वाचन गर्ने र त्यसबारे पूर्णरुपमा सतर्क रहेको बताए । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले स्थानीय निर्वाचनबारे संविधान...

Page 1 of 4941234Next ›Last »