September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

अन्तर्वार्ता

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको आक्रमण हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो – अमेरिकी राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको आक्रमण हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो – अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको आक्रमण अमेरिकामाथि भएको अहिलेसम्मकै ठुलो आतंक बादी आक्रमण सँग तुलना गरेका छन।अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् । उनले कोरोनाले दोस्रो विश्वयुद्धमा भएको पर्ल हार्बर तथा २ दशकअघिको सेप्टेम्बर ११ आक्रमणभन्दा बढी क्षति गरेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित…

  • उपसभामुख डा. शिवमाया तुम्बाहाङफे  को राजीनामा १२ गते सभामुखको निर्वाचन

    उपसभामुख डा. शिवमाया तुम्बाहाङफे को राजीनामा १२ गते सभामुखको निर्वाचन

    काठमाडौं।सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेकोभन्दै पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गर्दै पत्रकार सम्मेलन मार्फत संसदको ठूलो...

  • सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल...

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...