September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

रोचक

६१ वर्षकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह, यौन जीवनबारे जोडीले यसो भने

६१ वर्षकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह, यौन जीवनबारे जोडीले यसो भने

एजेन्सी। प्रेममा डुबेका व्यक्तिहरुका लागि त उमेर एक नम्बर मात्रै हो । १७ नाति नातिनाकी हजुरआमाले यो भनाईलाई चरितार्थ गरेकी छिन् । ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनलाई आफ्नो सहयात्री बनाएकी छिन् । यी दुईको विवाह मानिसहरुले टिकटक लाइभमा हेरे । एक अर्कालाई असाध्यै माया गर्ने यो जोडीको उमेरमा करिब ३७ वर्षको अन्तर…

यी हुन् १ हजार बढि प्रेमिका वरिपरि राख्ने मुस्लिम धार्मिक नेता (फोटोफिचर)

यी हुन् १ हजार बढि प्रेमिका वरिपरि राख्ने मुस्लिम धार्मिक नेता (फोटोफिचर)

यौन उत्पीडनसँग जोडिएका टर्र्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओकतार इस्ताबुंललाई एक अदालतले १ हजार ७५ वर्षको सजाय सुनाएको छ । मिडिया रिपोर्टको अनुसार अदनानमाथि यौन उत्पीडन, नाबालिगमाथि यौन शोषण, धोका दिएको र राजनीतिक तथा सैन्य जासुसी गरेको आरोप लागेको छ । अदनानलगायत करीब २ सय ३६ जना मानिसहरुमाथि यो मुद्दा चलिरहेको छ । यीमध्ये…

  • १० हप्तामा कोरोनाका तीनथरी खोपका पाँच डोज लगाएपछि…

    १० हप्तामा कोरोनाका तीनथरी खोपका पाँच डोज लगाएपछि…

    कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् । ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले...

  • रुदाँ रुदाँ बेहुलीको मृत्यु

    रुदाँ रुदाँ बेहुलीको मृत्यु

     घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा भएको घटना अनुसार माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ । स्थानिय मुरली साहुको घरमा आएको जन्तीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुँदा बेहुली बेहोस भएकी थिइन्। धेरै रुदाँ...

  • सूप बनाउनका लागि काटिएको कोब्राले २० मिनेटपछि डस्दा शेफको मृत्यु

    सूप बनाउनका लागि काटिएको कोब्राले २० मिनेटपछि डस्दा शेफको मृत्यु

    चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई...

  • प्रेमिकाको परीक्षा दिन पुगे महिला बनेर  प्रेमी

    प्रेमिकाको परीक्षा दिन पुगे महिला बनेर प्रेमी

    प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको...

  • अनौठो विवाह- अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही

    अनौठो विवाह- अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही

    तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा...

  • लन्डनबाट रुससम्म उडेर कीर्तिमान बनाएको चमेरोलाई मार्‍यो बिरालोले

    लन्डनबाट रुससम्म उडेर कीर्तिमान बनाएको चमेरोलाई मार्‍यो बिरालोले

    मान्छेको बूढीऔँला आकारको नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो रुसको पस्कोफ क्षेत्रमा देखिएको थियो। पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न भएको उक्त चमेरोलाई एउटा पुनर्स्थापना समूहले उद्धार गर्‍यो, तर पछि चमेरो मर्‍यो। ब्रिटेनबाट कुनै पनि चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको यो नै...

  • युनिफर्ममै यौन सम्बन्ध राख्ने २ पुलिस अधिकारी बर्खास्त

    युनिफर्ममै यौन सम्बन्ध राख्ने २ पुलिस अधिकारी बर्खास्त

    पुलिसकारको सिटमा यौन क्रिडामा लिप्त भएका २ पुलिस अधिकारी बर्खास्त भएका छन । उक्त भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै पुलिस अधिकारीहरु बर्खास्त गरिएको हो। पुलिस अधिकारीहरु मेक्सिकोका हुन् ।उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो ।...

Page 1 of 71234567