September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

स्वास्थ्य/जीवनशैली

भारतमा घट्यो कोरोना संक्रमितको दर

भारतमा घट्यो कोरोना संक्रमितको दर

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९…

थप ७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

थप ७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ…

  • मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

    मृत्युदर बढ्यो छाप्रामै थलिए राउटे, मृत्युदर बढ्यो

    कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ...

  • इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती

    इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती

    काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहे पनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ । गत वर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो । यस वर्ष शनिबार बिहान ६ः५१ को साइतमा इन्द्रध्वजोत्थान...

  • मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो

    मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो

    काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको...

  • काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागु

    काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागु

    काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ...

  • नियम विपरीत भएपछि आफैंले गरेको सरुवा बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    नियम विपरीत भएपछि आफैंले गरेको सरुवा बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका छन् । ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाइ...

  • नायब सुब्बाको लिखित परीक्षा स्थगित

    नायब सुब्बाको लिखित परीक्षा स्थगित

    काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ । हिजो एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको...

Page 1 of 1611234Next ›Last »