September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

विश्व

बाह्य हस्तक्षेप स्वीकार्य छैन : चिनियाँ राष्ट्रपति

बाह्य हस्तक्षेप स्वीकार्य छैन : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि देशमा बाह्य शक्तिको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । शांघाई सहयोग संगठनको समिटलाई सम्बोधन गर्दै राष्ट्रपति सीले देशहरुले आफ्नो भविष्य तय गर्न विकासको जिम्मा आफैंले लिनुपर्ने बताए । शासन सत्ता र विकासमा बाह्य स्वार्थ र हस्तक्षेप निरूत्साहित गर्नुपर्ने सीको भनाइ थियो । अफगानिस्तानतर्फ संकेत गर्दै सीले भने, ‘दुनियाँका देशहरू आफ्नो हिसाबले…

युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

युइएफए युरोपा लिगअन्तर्गत इग्ल्याण्डको लेष्टर सिटी र इटालीको नापोली क्लबले बराबर खेल्दै अंक बाँडेका छन् । बिहीबार राति लेष्टरको मैदानमा भएको समूह सी को खेलमा लेष्टर र नापोलीले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली लेष्टरले अग्रता बनायो ।  उसका अयोज पेरेजले खेलको ९ मिनेटमा बार्नेसको पास सदुपयोग गर्दै गोल गरे । खेलको ६४…

  • विश्वमा आजः क्याम्प डेभिड सम्झौतादेखि  जापानसँग चीनको पराजय

    विश्वमा आजः क्याम्प डेभिड सम्झौतादेखि जापानसँग चीनको पराजय

    आज सेप्टेम्बर १७ । आज चीन–जापान युद्धमा चीनको पराजयदेखि अमेरिकी गृहयुद्धमा भंयकर रक्तपात भएको थियो । त्यस्तै, आजबाटै युरोपेली मुलुक फिनल्यान्डको वर्षौं लामो युद्ध अन्त्य भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर...

  • अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

    अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

    अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन् । हिन्द महासागरमा चीनको बढ्दो शक्ति र...

  • सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

    सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

    सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो । बरदार लामो...

Page 1 of 1161234Next ›Last »