September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

Flash News

संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि  थप चारजना  अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । एकै परिवारका ६ जनाको हत्यामा…

सोमबारको प्रतिनिधिसभा बैठकमा छवटा कार्यसूची पेस हुने

सोमबारको प्रतिनिधिसभा बैठकमा छवटा कार्यसूची पेस हुने

सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका…

  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालको जितमा...

  • माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी

    माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सूचना प्रविधि अधिकृत हेमन्त बोहराको पुर्नवहालीको माग राख्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी गरेको छ । नगरपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो । त्रिपुरासुन्दरी नगरपालिका- ६ पालङ्गका स्थानीय बासिन्दा बोहरा...

  • एमालेका लागि गण्डकीमा म एक्लै काफी छु- किसान श्रेष्ठ

    एमालेका लागि गण्डकीमा म एक्लै काफी छु- किसान श्रेष्ठ

    एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै...

Page 1 of 8681234Next ›Last »