मनोरञ्जन

शिलु र किरणको ‘नशालु आँखा’ बिमोचित

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन । क्लबका अध्यक्ष ऋषि धमला, गायिका पोखरेल र गायक खातीलगायतले उक्त गीतको […]

दुवईको समुद्री तटमा किन आउँछ याद (भिडियो)

काठमाडौं । युएईमा बस्दै आएकी आरजे तथा मोडल विजयलक्ष्मी राई अभिनीत ‘किन आउँछ याद तिम्रो पलपलमा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘लभ सेन्टिमेन्ट’ बोकेको उक्त गीतलाई गायिका लक्ष्मी विकले गाएकी हुन्, जसमा जितेन तामाङ लामाको शब्दरचना रहेको छ । भिडियोमा गीतको ‘सेन्टिमेन्ट’लाई जस्ताको तस्तै उतारिएको छ । यस गीतको भिडियोलाई विजय तामाङले […]

भारतको मिस्टर युनिभर्सल एम्बेस्डरमा नेपाली सुसन

काठमाडौं – पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर युनिभर्सल एम्बेस्डर २०१८’मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने उक्त प्रतियोगिताको उनी नेपालको एक्लो सहभागी हुन् । १८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगितामा सहभागी हुन उनी आज (आइतबार) बिहान त्यसतर्फ उडेका छन् । प्रतियोगितामा ६ दिन नै विभिन्नि […]

गरुड पुराणको आयो फस्ट लुक्स

काठमाडौं । चलचित्र गरुड पुराणले चलचित्र प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रुपमा आईतबार पोष्टर रिलिज गरिएको छ । निर्देशक सुवास कोईरालाले आगामी ४ माघमा यो चलचित्रको रिलिज मिति तय गरेका छन् । गरुड पुराणलाई मोफसल बितरक एफडी कम्पनी र काठमाडौं वितरक कम्पनी स्टेशन फाईबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो । आईतबार रिलिज […]

नायक खनालको आट्स एकाडेमी शुरु

काठमाडौँ । चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को शुभारम्भ गरिएको छ । चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहनुभएका अभिनेता खनालले बताए । कलाकारको उपस्थितमा उद्घाटन गरिएको कला एकडेमीमा औपचारिक कक्षा भने आगामी मङ्सिर महीनाबाट शुरु हुने जनाइएको छ । कलाकर्ममा लागेकाले पछिल्लो पुस्तालाई नयाँ बाटो […]

मोडलिङ क्षेत्र उदाउँदै मोडल मनिषा सापकोटा

काठमाडौँ : युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ l त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा l नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र […]

गायत्री र खुमनको पन्चेबाजा गीत ‘बोली मिठो’

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएकी गायिका गायत्री थापा र गायक खुमन अधिकारीको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा […]

गोपी माघ १८ मै

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म […]

फष्टलूकमा यस्तो देखियो ‘दि ब्रेकअप’

काठमाडौं – फिल्म ‘दि ब्रेकअप’ले फष्टलूक सार्वजनिक गरेको छ । निर्माण युनिटले फष्टलूकको रुपमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रचारको थालनी गरेको जानकारी दिएको छ । फिल्मको केही पहिले ‘आज हाम्रो भेट भाको दिन’ बोलको एक गीत सार्वजनिक भएको थियो । उक्त गीतले १० लाख बढी दर्शक पाएको छ । २७ पुसबाट प्रदर्शनमा फिल्मको सार्वजनिक […]

‘ड्रिम गर्ल’ ‘मेरो यो महत्वकांक्षी चलचित्र पनि हो’: निर्देशक आचार्य

काठमाडौं– ‘ड्रिम गर्ल’ ७ मंसिरबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो । प्रेमकथामा निर्माण भएको चलचित्रमा ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको छ ।  ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक प्याकेजले भरिएको चलचित्र  भएको निर्देशक आचार्यले बताए । ‘मेरो यो महत्वकांक्षी चलचित्र पनि हो’ निर्देशक आचार्यले भने– ‘हेर्न दर्शक निरास हुनुपर्दैन ।’ यसअगाडि ‘सपना तिम्रो […]