मनोरञ्जन

युएई मा डम्फू साँझ–२०१९ हुने

अनिस तामाङ युएई /तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तीब्र पारेको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ । भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर […]

नेपाली चलचित्रमा गोबिन्दाको आगमन

मोडलिङ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका सिराहाको लाहान मा जन्मियका २० बर्षिय नव कलाकार गोबिन्दा शाह ले पछिल्लो पटक अभिनय गरेको चलचित्र सिवानी र पेसा प्रदर्शनको क्रममा रहेको छ भने चलचित्र मनमनै छायाँकन को क्रममा रहेको छ । अनुशासित ढंगले निरन्तर रुपमा लागिरहे अबस्य सफल भइन्छ भन्ने सोचाइका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको […]

कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न

काठमाडौं, १४ फागुन । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रम आयोजना गर्दै उक्त काव्य वाचन सम्पन्न भएको हो । कार्यक्रममा भारतीय नेपाली कवि बानियाँले दश वटा कविता वाचन गरेका थिए । समाजका अध्यक्ष […]

‘लुट्न सके लुट कान्छा’ गीत बजाएर युवाहरुको प्रदर्शन

लोक तथा दोहोरी गायक पशुपति शर्माको चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत बजाएर माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् सोही गीत हटाइएको आक्रोशमा गीतको पक्षमा रहेकाहरुले आइतबार माइतीघरमा सोही गीत बजाएर नाच्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्नस ?लेखिएको प्ले कार्ड बोकेका थिए । उक्त […]

सन्दिप को टिम बिपिलको सेमिफाईनल मा

सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग सेमिफाइनलमा विकेटबिहीन बनेका छन् । पहिलो खेलमा सन्दीप विकेटबिहीन भए पनि उनको टिम मेलबर्न फाइनलमा प्रवेश गरेको छ । बिहीबार ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको मेलवर्नले होबार्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । होबार्ट हुरिकेन्सले दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ ओभर ५ बलमा […]

नेपाली महिला फुटबल टिम फाइनलमा

काठमाडौं 2,भारतमा सञ्चालन भइरहेको हिरो महिला गोल्डकप फुटबल प्रतियोगिताको नेपाली टोलिफाइनलमा पर्बेस गरेको छ् म्यानमारले बुधबार भारतलाई २–० ले हराएपछि नेपालले समूह उपविजेता हुँदै अन्तिम दुई स्थान पक्का गरेको हो । अब उपाधि भिडन्तमा नेपालले शुक्रबार म्यानमारकै सामना गर्नेछ । यसअघि नेपालले इरानमाथि ३–० को जित निकालेको थियो । म्यानमारले लिगमा तीनवटै खेलमा जित निकाली सर्वाधिक ९ अंक […]

म होइन म चलचित्र करोड क्लब मा

काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र म होइन म ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको हो । नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन । युट्युवमा झण्डै नौ सय प्रतिक्रिया पाएको म होइन […]

नुवाकोट र धादिङमा हल गोरु जुधाइँदै

नुवाकाेट । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएकाे हाे । नुवकोटको तारुकमा २३, […]

माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

‘ काठमाडौं, २० पुस । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन । सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ […]