कलिउड

आर्थिक चलखेलमा ताज किनबेच भएको खुलासा :प्रतिष्पर्धीहरुद्धारा ताज फिर्ता, लागेको जनही १ लाख ५० हजार फिर्ता गर्नुपर्छ

काठमाडौं, ३ जेठ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् । […]

श्रेष्ठ दिदिबहिनीद्धारा लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेडर्क कायम गर्ने घोषणा

काठमाडौं, २ जेठ । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ […]

बाल गायिका समृद्धिको गजल सार्वजनिक

चितवन। ११ बर्षिया बाल गायिका समृद्धि तिमल्सिनाको पहिलो गजल युटुव मार्फत सार्वजनिक भएको छ। “भए पनि अफगान” बोल रहेको गजलमा समृद्धिले स्वर दिएकी छिन्। गजलमा शब्द लोकराज अधिकारीको रहेको छ। संगीत गोविन्द मधुर अचार्यले भरेका छन्। समृद्धिको दोस्रो गीत “भरेसा हौं तिमी मेरो”को चर्चा पश्चात निस्कीएको उनको स्वरमा रहेको पहिलो गजलमा गोविन्द मधुर अचार्यले संगीत […]

नेपाली कथानक चलचित्र आमा को प्रोमो रिलिज

नेपाली कथानक चलचित्र आमा को प्रोमो रिलिज भयको छ । केबी ईन्टेर्टैन्मेन्ट को ब्यानर मा निर्माण भयको उक्त चलचित्र लाई हिमाल उप्रेती ले निर्देसन गरेका छन । भुपेन्द्र कुमार खड्का ले निर्माण गरेको उक्त फिल्म मा कार्यकारी निर्मार्ता को रुपमा सपना थापा र भिक्टोरिया खडका रहेका छन। लक्ष्मी गिरी ; घनेन्द्र जोशि, निर्जला अधिकारि, अभि […]

गायक सुरज थापाले ल्याए नयाँ म्युजिक भिडियो

काठमाडौं । गायक सुरज थापाले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । सुरजको एकल स्वर रहेको ‘१२३४ भन्छु’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । उक्त गीतमा दिल्ली चन्दको शब्द रहेको छ भने संगीत सुरज थापाकै रहेको छ । अशोक मल्लले निर्देशन गरेको उक्त गीतको भिडियोमा सुमन जोशी र अन्जु चौलागाइँ र एनआरडी ग्रुपको अभिनय […]

चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज

काठमाण्डौ : अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएकोछ् । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपाल को अफिसियल यूटुव च्यानलमा मा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए। ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण […]

सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रि चलचित्र महोत्सव सुरु काठमाडौं,

काठमाडौं २९: नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो । सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो । ‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र […]

जुरेली र भगवती माझी ले रेफ्री लाई नै कुटेपछी [हेर्नुस् पुरा भिडिओ ]

होली को अबसर पारेर नेपाल महिला रेस्लिङ फाउन्डेसन् ले आयोजना गरेको रेस्लिङ महाभिडन्त सम्पन्न भयको छ । उक्त खेल मा नेपाल र भारत का खेलाडी हरुको सहभागीता रहेको थियो। अस्मिता जुरेली र भगवोती माझि बिच भयको खेल ले उग्र रुप लिदा रेफ्री ले खेल नै स्थगित गरेका थिय। [हेर्नुस् पुरा भिडिओ ] https://youtu.be/q3YC4HhbCvk

नायिकाद्वय केकी अधिकारी र बसुन्धरा भुसालको अभिनय रहेको आधुनिक शैलीको गीत ‘जाँदैछु’ को भिडियो सार्वजनिक

काठमाडौं – गायिका अञ्जु श्रेष्ठको स्वरमा रहेको आधुनिक शैलीको गीत ‘जाँदैछु’ को भिडियो सार्वजनिक गरिएको छ । गायिका श्रेष्ठको आफ्नै रचना रहेको यो गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।उक्त गीतमा सुनील राईको संगीत छ भने मनोज सङसोनको एरेन्ज छ । गीतलाई पुष्कर श्रेष्ठले निर्माण गरेका हुन् एस भिडियोलाई अशोक मल्ल ले सम्पादन […]

राईको ‘परदेशी’ एल्बम विमोचन ,विक्रि भएको ५० प्रतिशत मृगौला पीडितहरुलाई दिने घोषणा

काठमाडौं, १ चैत्र । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति ऋषि धमलाले उक्त एल्बमको विमोचन गरेका हुन् । एल्बम विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत रहेको रचनाकार […]