हलिउड

चीनकी महँगी अभिनेत्री बेपत्ता

हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन् । चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ । अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् । फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन् । चिनियाँ मिडियाका अनुसार अभिनेत्रीले केही नयाँ व्यापार गर्नका […]

सन्नी लियोनीको जीवनमा बनिरहेको फिल्म ‘करनजीत कौर

पूर्व पोर्नस्टार र बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनमा बनिरहेको फिल्म ‘करनजीत कौर’ रिलिज हुनुअघि विवादमा तानिएको छ । सन्नी लियोनीको जीवनमा आधारित यो फिल्ममा उनको बाल्यकालदेखि लिएर पोर्नस्टार र बलिउड अभिनेत्री बन्दासम्मको यात्रा देखाइएको छ । जुलाई ५ मा फिल्मको ट्रेलर रिलिज भएपछि युट्युबदेखि लिएर ट्वीटर र फेसबुकमा फिल्मको समर्थनदेखि लिएर यसको विरोधमा कयैन टिप्पणीहरु […]