बलिउड

दीपिका–रणबीरको विवाहः हनिमुनको योजना छैन

रणबीर सिंह र दीपिका पादुकोणको १४ र १५ नाभेम्बरमा इटालीको ‘लेक कोमो’ मा विवाह कार्यक्रम आयोजना गरिनेछ । विवाह दुई प्रकारले गरिने बताइएको छ । १४ नोभेम्बरमा कोंकणी परम्परामा र १५ मा सिन्धी रिति रिवाजले विवाह सम्पन्न हुनेछ । नोभेम्बर १३ मा संगीत कार्यक्रम हुनेछ । कार्यक्रमको बीमाः सरकारी बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स (ओआईसी) ले […]

रुदाली निर्देशक कल्पनाको निधन

मुम्बई – बलिउड फिल्म निर्देशक कल्पना लाजमीको निधन भएको छ । ६४ बर्षीया लाजमीको आइतबार बिहान निधन भएको भारतिय संचार माध्यमले जनाएका छन् । किड्नी क्यान्सरबाट पिडित उनको धीरुबाई अन्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निधनको समाचार पारिवारले बाहिर ल्याएको हो । उनी किड्नीको अलवा लिभरमा समस्याबाट पनि पिडित रहेकी थिइन् । कल्पना […]

बलिउडका यी सौतेनी भाइ बहिनीबीच कस्तो छ सम्बन्ध ?

एक वर्षअघि हफिङ्टन पोस्टसँगको कुराकानीमा आफ्ना सौतेनी बहिनी जान्ह्वी र खुसी कपुरबारे एउटा प्रश्न सोधिएको थियो । अर्जुन कपुरले जवाफमा भनेका थिए, ‘म उनीहरुसँग त्यति भेटघाट गर्दिन् न कहिले उनीहरुसँग समय नै बिताएको छु । उनीहरु मेरो जीवनमा नभएसरी नै छन् ।’ तर अब स्थिती बदलिएको छ । श्रीदेवीको निधन पछि अर्जुनले आफ्ना बुवा र […]

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका साथै अभिनेत्री चर्चा पनि उत्तीकै हुन्छ । तर आज ती अभिनेत्रीको चर्चा गर्दैछौ । जो कलिलो उमेरमै संसारबाट बिदा भएः सौदर्या सौदर्या ९० दशककी चर्चित अभिनेत्री हुन् । उनले ६ […]

यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला

मुम्बई– विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कहाँ छिन् ? कुन देशमा छिन् ? कस्ती होलिन् ? भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूप देखेर धेरैको होस उड्न सक्छ । सेलेना गोमेज : गायिका, […]