September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

मनोरञ्जन

मेलिना राई तथा पुष्कर आचार्यको स्वरमा रहेको आधुनिक गित ” दिलको झोलामा ” को भिडियो सार्वजनिक (भिडियो सहित )

मेलिना राई तथा पुष्कर आचार्यको स्वरमा रहेको आधुनिक गित ” दिलको झोलामा ” को भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौँ ।  नेपालि चाड तिज सकिन साथ मेलिना राई र पुष्कर आचार्यको आधुनिक गित ” दिलको झोलामा ” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गितमा ” दिनेश रेग्मि ” र अस्विनि शाहिले अभिनय गरेका छन । कृष्ण लामिछानेले एरेन्ज गरेको यो गितको संगीत पुष्कर आचार्यले गरेका हुन…

आमा बनेपछि ऋचा भन्छिन्ः ‘म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ’

आमा बनेपछि ऋचा भन्छिन्ः ‘म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ’

नायिका ऋचा शर्माले छोरालाई जन्म दिएका छन् । छोरा जन्मिएपछि उनले सामाजिक सञ्जालमार्फत सबैमा खुशी बाँडेका छन् । शर्माले आमा बनेपछि एकाएक परिपक्क भएको आभाष भईरहेको बताएकी छिन् । उनले बिहीबार श्रीमान् र छोरासँगको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लामो मनकोे भावना व्यक्त गरेकी हुन् । जहाँ उनले आमा हुँदाको खुसी शेयर गरेकी छिन् ।…

  • अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ)

    अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ)

    गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन्...

  • कलाकार निशा घिमिरेको निधन

    कलाकार निशा घिमिरेको निधन

    नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको थिएन । उनलाई लगातार...

  • उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुलाउन अनुमति

    उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुलाउन अनुमति

    काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खोल्न पाइने भएको छ। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड...

  • सरकारले १० फिल्ममा सह-लगानी गर्ने, स्टोरी बैंकमा कथा पेस गर्न आव्हान

    सरकारले १० फिल्ममा सह-लगानी गर्ने, स्टोरी बैंकमा कथा पेस गर्न आव्हान

    नेपाल चलचित्र विकास बोर्डले स्टोरी बैंकको लागि ६० दिन भित्र कथा तथा पटकथा पेश गर्न आह्रवान गरेको छ । बोर्डले सोमबार एक सुचना जारी गर्दै मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, साँस्कृतिक तथा सन्देशमुलकमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट...

  • गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जिते

    गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जिते

    नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रशारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दे किरणले उपाधि जितेका हुन् ।...

  • सुटिङमा कैयौं मानिसहरुले जबरजस्ती शारीरिक सम्बन्ध राखे

    सुटिङमा कैयौं मानिसहरुले जबरजस्ती शारीरिक सम्बन्ध राखे

    एजेन्सी । पोर्न फिल्म केसमा राज कुन्द्राकी सहयोगी रहेकी अधिनेत्री गहना वशिष्ठ र रोवा खान समेत नराम्रोसँग फस्ने देखिएका छन् । पुलिस निकट सूत्रले २ जना पीडित युवतीको बयान जारी गरेको छ जसमा ती युवतीहरुले गहना र रोवामाथि धम्की दिएर...

Page 1 of 181234Next ›Last »