September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

शिक्षा

करिश्मालाई ओलीको फोन : परीक्षा कस्तो भैराको छ ?

करिश्मालाई ओलीको फोन : परीक्षा कस्तो भैराको छ ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् । परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् । शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…

त्रिवि अन्तर्गतका सबै कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुने

त्रिवि अन्तर्गतका सबै कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुने

काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा…

  • जिल्ला प्रशासनले फिर्ता लियो १ असोजदेखि विद्यालय खोल्ने निर्णय

    जिल्ला प्रशासनले फिर्ता लियो १ असोजदेखि विद्यालय खोल्ने निर्णय

    जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो । निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा...

  • हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

    हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए...

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    काठमाडौं । आजदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले बताए । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण...

  • आज ५७औं राष्ट्रिय बालदिवस मनाइँदै

    आज ५७औं राष्ट्रिय बालदिवस मनाइँदै

    काठमाडौं । आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन...

  • लोकसेवा आयोगले गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

    लोकसेवा आयोगले गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

    काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन...

  • हुम्लाका ६ गाउँपालिकामा खुले विद्यालय

    हुम्लाका ६ गाउँपालिकामा खुले विद्यालय

    हुम्ला । हुम्लाका सातमध्ये ६ वटा स्थानीय तहका विद्यालयमा पढाइ सुरु भएको छ । जिल्लामा कोरोना संक्रमणको दर शून्य भएपछि सिमकोट, नाम्खा,खार्पुनाथ, ताँजाकोट, चंखेली र अदानचुली गाउँपालिकाले पठनपाठन सञ्चालन गरिसकेका छन् । अब सर्केगाड गाउँपालिकाका विद्यालय खुल्न बाँकी छ ।...

Page 1 of 91234Next ›Last »