पर्यटन

प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुन्छ : पूर्व सिईओ भुषाल

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका पूर्व सिईओ युवराज भुषालले प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले चौथो भुकम्प स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भुषालले यस्तो बताएका हुन् । उनले भने,‘प्राधिकरणले लक्ष्यअनुसार काम गरिरहेको छ । अध्यादेश आउँदा प्राधिकरण राम्रो संस्था थियो । […]

निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

काठमाडौं, १२ बैशाख । विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि […]

बैशाख १ गतेबाट सुरु हुने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा

काठमाडौं,२८ चैत्र । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेबाट बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित […]

पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने ;प्रधानमन्त्री -ओली

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने बताएका हुन । नेपाल भ्रमण वर्ष सम्पन्न भएपछि १० लाखले रोजगार पाउन सक्ने भन्दै यसलाई सफल बनाउनुपर्नेमा जोड दियका छन । पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी […]

पञ्चासे केवलकार निर्माणको चरणमा प्रवेश

काठमाडौं, ९ फागुन । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म निर्माण गर्ने ८.५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको स्पष्ट पारेको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त केवलकार निर्माण गर्नेबारे जानकारी गराएको […]

फागुन ९ गते ईन्द्रदह पर्यटन उत्सव हुने

काठमाडौं, ७ फागुन । ईन्द्रदह एकिकृत पर्यटन विकास समिमितले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको तयारी पूरा भएको समेत आयोजकले जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उक्त उत्सवबारे जानकारी गराएको हो । […]

प्रादेशिक महोत्सव 2075 सिन्धुलि को बायोपिक डकुमेन्ट्रि बन्ने

काठमाडौ २२। कृषि पर्यटन , जलश्रोत र उधोग क्षेत्रको बिकास , समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार भन्ने मुल मन्त्र सहित पौष १३ गतेदेखि २२ गतेसम्म सन्चालन भएको प्रादेशिक महोत्सव -२०७५ को बायो पिक डकुमेन्ट्रीको सम्पादन कार्य हाल बागबजार स्थित कोचे मल्टिमिडिया प्रा.लि. मा धमाधम भइरहेकोे छ ।उक्त डकुमेन्ट्रीलाई संयुक्तरूपमा बिश्वदीप घिमिरे र मनोज कुमार […]

पर्यटन प्रर्वद्धन गर्न स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता–२०७५ हुने

काठमाडौं, ८ माघ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराका साथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यु.के.का युथ को–अर्डिनेटर लालबहादुर गुरुङ (ीद्यश्० ले […]

शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

चितवन । जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ […]

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने ः सिईओ जोशी

काठमाडौं,४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट […]