अर्थ

निर्माण ब्यवसायलाई सम्मानीत ब्यवसायीक पेशा बनाउन महासचिवमा मेरो उम्मेदवारी : दिपक गौतम

काठमाडौं, ३१ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसकोलागि आफ्नो उम्मेदारी रहेको स्पष्ट […]

काठमाडौ पटना बोधगया सिधायातायात सुचारू

काठमाडौं । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जु श्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननिय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा […]

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित […]

महानगरपालिकाद्धारा दुग्ध उत्पादनमा अनुदान

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध […]

सोधभर्नाको बक्यौता ३३ अर्ब

काठमाडौं । आवमा सरकार वित्तीय रुपमा घाटामा रहेपनि दातृ निकायबाट लिनुपर्ने शोधभर्नाको बक्यौता ३३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। पछिल्लो तीन महिनामा १७ अर्ब रुपैयाँले बक्यौता घटे पनि सरकारी कर्मचारीको लापारबाहीले अझै ३३ अर्ब बक्यौता बाँकी छ । यो जेठ मसान्तसम्मको तथ्यांक हो । गत फागुन मसान्तसम्म यस्तो रकम ५० अर्ब रुपैयाँ थियो । गत […]

नेपाल आइकाओकोबाट हट्यो, युरोपियनको कालो सूची कायमै

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओको) कालो सूचीबाट नेपाल हटेको छ। संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन्। समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिँदै उनले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पुरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए। सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै […]

गर्मीसँगै बढ्यो पङ्खाको माग

काठमाडौं । गर्मी बढेसँगै विद्युतीय पङ्खाको माग बढेको छ । लोडशेडिङ हटेसँगै विधुतीय पङ्खाको बजार पनि बढ्दै गएको सम्बद्ध व्यवसायीहरू बताँउछन् । पछिल्ला २ वर्षमा यसको बजार दोब्बरले बढेको उनीहरूको भनाइ छ । विधुतीय पङ्खामध्ये अहिले सबैभन्दा बढी सिलिङ फ्यानको माग छ । नेपालमा खपत हुने पङ्खाको कुल सङ्ख्यामध्ये झण्डै ३५ प्रतिशत हिस्सा सिलिङ फ्यानको […]

आर्थिक वर्ष २०७४÷०७५ सकिन अब २५ दिन बाँकी छ

काठमाडौ । आर्थिक वर्ष २०७४÷०७५ सकिन अब २५ दिन बाँकी छ। यो अवधिमा सरकारले दैनिक ६ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको देखिएको छ। अघिल्लो सरकारले ल्याएको बजेटको सीमामा संसोधन गर्दै १२ खर्ब ७८ अर्बबाट घटाएर १० खर्ब ४६ अर्बमा सिमित पारेको सरकारले लक्ष अनुसार खर्च गर्नलाई २५ दिनमा दैनिक ६ अर्ब खर्च गर्नुपर्ने अर्थ मन्त्रालयले बताएको […]