अर्थ

पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिन निर्देशन

काठमाडौं : सार्बजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गरी कालो सूचीका लागि सिफरिस गरिएको पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायका नयाँ खरिद कार्यमा सहभागी नगराइने जानकारी गरायको छ्।सिक्टा सिंचाइ आयोजना बाँकेले कोस्टल पप्पु जेभी तीनकुनेलाई कालो सूचीमा राख्न भन्दै कात्तिक २६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो सोही पत्राचारका आधारमा सार्वजनिक खरिद नियमावली-२०६४, अनुसार […]

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु

चितवन . पूर्वी चितवनको रत्ननगरमा आज (शुक्रबार)बाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव आगामी मंसिर ११ गते सम्म चल्नेछ । एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा.लि.र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगर बजार सिंगारिएको छ । महोत्सव सुरु हुनु पूर्व रत्ननगर […]

आईएफसीले नेपालमा ९० अर्ब लगानि गर्ने

काठामाडौं– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अरव रुपैयाँ लगानी गर्ने भएको छ । लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको पनि बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी […]

थामियो शेयर बजार चौध अङ्कको वृद्धि

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ […]

कुखुराको मुल्य संघले निर्धारण गर्न पाउनु पर्छ,

‘ काठमाडौँ,१९ कात्तिक । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ । समोबार रिपोर्टस क्लब नेपालमा पीडित किसानहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा संघले सरकारको यस्तो ध्यानाकार्षण गराएको हो । विदेश नगई स्वदेशमै केही गरांै […]

मलेलिशयामा नेपाली कामदार पक्राउ

क्वाललम्पुर । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ । मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ । अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन […]

१९ नेपाली साउदीको सडकमै अलपत्र

काठमाडौं। वैदेशिक रोजगारको लागि अक्सफोर्ड इन्टरनेशनल प्रालि म्यानपावरमार्फत साउदी पुगेका १९ जना नेपाली कामदार साउदीमा दुई महिनादेखि अलपत्र परेका छन्। अलपत्र पर्नेमा काभ्रे गोठपानीका ५ जना, मकवानपुर हेटौंडाका एक र नाम ठेगाना नखुेका १३ जना नेपाली कामदार रहेका छन्। वैदेशिक रोजगार विभागमा साउदीमा अलपत्र पर्ने १९ जना मध्ये ६ जनाका आफन्त म्यानपावर कम्पनी विरुद्ध उजुरीका […]

मलेशियासँग भएको श्रम समझदारी प्रति व्यवसायी असन्तुष्ट, राखे यस्ताे माग

काठमाडौ‌ं। गत सोमबार झण्डै दुई दशक पछि भएको मलेसिया र नेपाल सरकारबीच नयाँ श्रम समझदारी पत्र ( एमओयु ) मा हस्ताक्षर भएसँगै म्यानपावर व्यावसायीले सरकारको निर्णयमा असन्तुष्टी जनाएका छन्। नेपाल सरकारले म्यानपावर व्यावसायीलाई कुनैपनि जानकारी नदिई एकतर्फी नयाँ व्यावस्था गरेको र श्रमसमझदारी पत्र (एमओयु) का केही बुँदा म्यानपावर व्यावसायीलाई मारपर्ने गरी तय गरिएको भन्दै असन्तुष्टी […]

खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिका लागि सहयोग प¥ुयाउन सकिन्छ ।” इण्डोनेशियाको बालीमा भइरहेको विश्व […]

गुलियो चिनी भित्र लुकेको कालो नियत

काठमाडौं । नेपाल औद्योगिक उत्पादनका दृष्टिकोणले सिमेन्ट र साबुन बाहेक कुनै पनि उत्पादनमा आत्म निर्भर छैन र पनि ती वस्तु विदेशबाट आयत भइरहेकै छन् । यस्ता वस्तुमा आयत प्रतिबन्ध लगाइएको पनि छैन । अब प्रश्न उब्जिन्छ, चिनी जस्तो दैनिक उपभोग्य वस्तु त्यो पनि दशैंको मुखमा किन आयात प्रतिबन्ध ? यसको चित्त बुझ्दो जवाफ र आयत […]