January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

कर्पोरेट

चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो । गत वर्षको मङ्सिरसम्म…

आयल निगमले भन्यो–तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

आयल निगमले भन्यो–तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

काठमाडौं । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । ‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल…

  • नेपाल टेलिकमको विन्टर अफर

    नेपाल टेलिकमको विन्टर अफर

    काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ। यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड...

  • बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

    बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

    काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो ।...

  • हुवासिन सिमेन्टको सुरु ग¥यो परीक्षण उत्पादन

    हुवासिन सिमेन्टको सुरु ग¥यो परीक्षण उत्पादन

    लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो । उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष...

  • विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

    विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको आज बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्कलगायतका संस्थाले इन्टरनेटमा आधारित भएर सेवा प्रवाह...

  • वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : नागरिक उड्डयनमन्त्री आले

    वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : नागरिक उड्डयनमन्त्री आले

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताउनुभएको छ । नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको...

Page 1 of 6123456