January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

बैंकिङ

एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा नै बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । ३० पुससम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब…

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।…

  • २० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

    २० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

    काठमाडौं। नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ। बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जनाएको छ। सोमबार एक सूचना...

  • २० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

    २० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

    काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सेयर बजारमा उत्साह देखिएको छ। आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार पनि २०.६४ अंक बढरे सेयर बजार परिसूचक नेप्से २९ सय ४७.३८ विन्दुमा पुगेको छ। यसदिन १ करोड ४४ लाख, ४७ हजार...

  • नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार...

  • विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

    विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

    काठमाडौं। चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीबाट बच्न खोप लगाउने...

  • बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

    बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

    बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा...

Page 1 of 121234Next ›Last »