अर्थ

जिल्लामा राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शाही

काठमाडौँ–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्चा्चित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा शनिबार बोल्दै मन्त्री शाहीले केन्द्रमा मात्रै सीमित नभई ७७ वटै जिल्लामा मञ्चलाई विस्तार गरिनुपर्ने बताएका हुन् । उनले भने,‘मञ्चको ७७ वटै जिल्लामा […]

जीवन बिमा कम्पनीहरु को नाफा कति? कुन को अबस्था कस्तो हेर्नुहोस

काठमाडौ : नेप्सेमा सूचीकृत ७ वटै जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अधिकांश इन्सुरेन्स कम्पनीहरुले चुक्ता पुँजी वृद्धि गरेका छन् । तर पुँजी वृद्धिकै अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यता, जीवन बिमा […]

जनतालाई एक खर्बको IPO आउदै, कुनकुनको कति आउदै ? हेर्नुहोस

काठमाडौं : सरकारको नेतृत्वमा सर्वसाधारणलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर जारी हुने भएको छ । सरकारले ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण गर्न लागेका १९ जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणलाई आइपीओका रुपमा बिक्री गर्न लागेको हो । कुल लागतमध्ये ४ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ ऋण र बाँकी […]

प्यान दर्ताको लागि सहजिकरण डेस्क स्थापना गर्न ब्रोकर लाई नेप्सेको निर्देशन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्थायी लेखा नम्बर (प्यान) लिन चाहने लगानीकर्तालाई सहजीकरण गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सेले प्यान दर्ताका लागि आवेदन दिन चाहने लगानीकर्तालाई सहज बनाउन ब्रोकर कार्यालयम प्यान दर्ता सहजीकरण डेक्स राखी कर्मचारीको पनि व्यवस्था गर्न धितोपत्र दलाल कम्पनीहरुलाई निर्देशन दिएको हो । नेपाल धितोपत्र बोर्डले वैशाख १ गतेदेखि […]

प्रादेशिक महोत्सव 2075 सिन्धुलि को बायोपिक डकुमेन्ट्रि बन्ने

काठमाडौ २२। कृषि पर्यटन , जलश्रोत र उधोग क्षेत्रको बिकास , समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार भन्ने मुल मन्त्र सहित पौष १३ गतेदेखि २२ गतेसम्म सन्चालन भएको प्रादेशिक महोत्सव -२०७५ को बायो पिक डकुमेन्ट्रीको सम्पादन कार्य हाल बागबजार स्थित कोचे मल्टिमिडिया प्रा.लि. मा धमाधम भइरहेकोे छ ।उक्त डकुमेन्ट्रीलाई संयुक्तरूपमा बिश्वदीप घिमिरे र मनोज कुमार […]

पर्यटन प्रर्वद्धन गर्न स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता–२०७५ हुने

काठमाडौं, ८ माघ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराका साथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यु.के.का युथ को–अर्डिनेटर लालबहादुर गुरुङ (ीद्यश्० ले […]

२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ:: कोमल वलि

काठमाडौं, १६ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् । उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या […]

शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

चितवन । जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ […]

नवौं राष्ट्रिय सूचना–प्रविधि एवं चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ आयोजना सुरु

काठमाडौं, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको आज एक कार्यक्रमकाबीच नेपाल ईन्जिनियरिङ परिषदका अध्यक्ष ई. डिल्लीरमण निरौलाले उद्धघाट्न गरेका हुन् । सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा […]

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने ः सिईओ जोशी

काठमाडौं,४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट […]