समाज

सुरज आर्केड व्यापार संघमा करोडौंको आर्थिक हिनामिना

काठमाडौं, २७ पुस । सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्ष भएपश्चात् २०६६÷०६७ देखि नै आर्थिक हिनामिना सुरु हुन थालेको स्पष्ट […]

माघे सङ्क्रान्ति (माघी) को रौनक

खस्यौली । थारु समुदायको बाहुल्यता रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति (माघी) को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ । महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत थारु समुदायका परिकार विभिन्न कक्षमा राखिएको थारु अगुवा खुशीराम चौधरीले बताउनुभयो । […]

बृद्धबृद्धाहरुलाई आफ्नो तर्फबाट सम्पूर्ण साथ र सहयोग रहन्छ ः मेयर श्रेष्ठ

काठमाडौं, २३ पुस । महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले बृद्धबृद्धाहरुलाई आफ्नो तर्फबाट सम्पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा बेवारिसे लाश व्यवस्थापन तथा पुर्नजीवन केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताएका हुन् । ‘बाआमा घर’ निर्माणको लागि अघि सरेका यूवाहरुलाई धन्यवाद दिँदै मेयर श्रेष्ठले सन्तानहरुले […]

२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ:: कोमल वलि

काठमाडौं, १६ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् । उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या […]

भूमि व्यवस्थाका लागि शक्तिशाली आयोग बन्दैछ, अब कोही पनि जग्गाविहिन हुनुपर्दैन मन्त्री अर्याल

मंसिर २१, काठमाण्डौ । ​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कानुन निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने स्पष्ट पारेकी हुन् । संसदको हिँउदे अधिवेशन सुरु हुनासाथ ऐनहरु पारित गरिने […]

हरितारा चलचित्र पुरस्कार 2075 बाट लय र रेखा थापा सम्मानित

काठमाडौं :हरितारा चलचित्र तथा दुर्गा देबि -पुन्य निरौला स्मृति परिबर्तन सम्मान २०७५ नायिका रेखा थापा र चलचित्र कर्मि लय सङ्रौला , उतम के।सि , रामकाजि घिमिरे पत्रकार बिजयरत्न तुलाधर, नृत्य निर्देशक शिब बिक तथा अभिनेत्री सोभिता सिम्खडा सम्मानित भयका छ्न्। (भिडियो सहित)

ईपीजीको प्रतिवेदन सार्थक छैन, भारतले स्वीकार गर्दैन् ::जोली

काठमाडौं, १४ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो बताएका हुन् । उनले भने,‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत […]

राजधानीमा दर्जनौं भाषाका कविहरुको एउटै मंचवाट धमाकेदार प्रस्तुति

काठमाडौं, ९ मंसिर ः नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् । हिमालिनी हिन्दी मासिक पत्रीका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको काव्य सन्ध्यामा नेपाल […]

लाहान हत्याकाण्डका दोषीलाई जोगाउन चलखेल, जानकारी माग्दा रिसाउन थाले एसपी श्रेष्ठ

लाहान, ३ मंसिर । सिरहा प्रहरीले कात्तिक १३ गते हत्या गरिएका जनकपुरका २४ वर्षीय युवक सुमित साहका मुख्य दोषीलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवार र आफन्तले आक्रोश व्यक्त गरेका छन् । सुमित साहलाई आफ्नै साथी ‘रघु’ भनिने रघुवेन्द्र नारायण चौधरीले सिरहाको लाहानस्थित आफ्नै घरबाट दश मिटर नजिक रहेको पोखरीमा हत्या गरेर फालेको पीडित पक्षको […]

देउसीभैलोबाट सङ्कलित रकमले कपडा वितरण

स्याङ्जा । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीको समूहले देउसीभैलोबाट सङ्कलित करीब १० हजार बराबरको सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । हाल विद्यालयमा सुस्त मनस्थितिका पाँच छात्र र पाँच […]