साँझ ५ बजे दलहरुसँग सामुहिक राष्ट्रपतिको रात्रिभोज ! – EsancharPati
साँझ ५ बजे दलहरुसँग सामुहिक  राष्ट्रपतिको रात्रिभोज !

साँझ ५ बजे दलहरुसँग सामुहिक राष्ट्रपतिको रात्रिभोज !

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकी छन ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि आमन्त्रण गरिएको बतायका छन।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको बताय ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares