नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ७ हजार ८४८ जना पुगे – EsancharPati
नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ७ हजार ८४८ जना पुगे

नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ७ हजार ८४८ जना पुगे

काठमाडौं, ४ जेठ । नेपालमा २४ घण्टामा हालसम्मकै धेरै ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमित ७ हजार ८४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए।उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares