नित्याशिवाको ‘मुटुमै हान्यो मायाले ’ बोलको गीत रिलिज

नित्याशिवाको ‘मुटुमै हान्यो मायाले ’ बोलको गीत रिलिज

काठमाडौं – नित्याशिवाको ‘मुटुमै हान्यो मायाले ’ बोलको गीत रिलिज भएको छ ।

एस के अधिकारीको गीत, बाबुल गिरिको संगीत अनि नित्याशिवा र बाबुल गिरिको आवाज रहेको मुटुमै हान्यो मायाले बोलको लिरिकल भिडियो रिलिज भएको छ ।

जस्लाइ प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।