नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, – EsancharPati
नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि,

नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडौं : नेपालमा बिहीबार थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयसगै कोरोना संक्रमितको संख्या ४६ सय १४ जना पुगेको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा १८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ जना पुगेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •