थप ७ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुग्यो – EsancharPati
थप ७ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुग्यो

थप ७ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुग्यो

बुटवल १०, जेठ।शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित भेटियका छन। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जना संक्रमित भेटियका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बतायियको छ। गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares