नागढुंगामा स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने उत्तम कार्की १० हजार धरौटीमा छुटे – EsancharPati
नागढुंगामा स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने उत्तम कार्की १० हजार धरौटीमा छुटे

नागढुंगामा स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने उत्तम कार्की १० हजार धरौटीमा छुटे

काठमाडौं- काठमाडौंको नागढुंगामा स्वास्थ्यकर्मीको गाडीलाई रोकेर ‘दुर्व्यवहार’ गरेको अभियोगमा पक्राउ परेका उत्तम कार्की छुटेका छन्।१० हजार रुपैयाँ धरौटीमा उनी छुटेका हुन् ।

स्वास्थ्य सामग्री लिएर हेटौँडाबाट आईरहेको गाडीलाई कार्कीले रोकेर खानतलासी गरेका थिए।कानुनविपरित खानतलासी गरेको र स्वास्थ्यकर्मीलाई आफ्नो काममा बाधा पुर्‍याएको आरोप उनीमाथि लागेको थियो ।प्रहरीले उनलाई केही दिनमै पक्राउ गरेको थियो।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares