टेकुमा कोरोना परीक्षण गराउनेको ओइरो – EsancharPati
टेकुमा कोरोना परीक्षण गराउनेको ओइरो

टेकुमा कोरोना परीक्षण गराउनेको ओइरो

बैशाख ३१ । पछील्लो पटकको कोरोना संक्रमितको संख्यामा ब्यापक उतार भएपछी सर्वसाधारणमा त्रासदी फैलिएको छ । तराइका क्षेत्रमा फैलिदै गएको संक्रमण्को कारण सर्वसाधारणमा डर त छदै थियो तर मंगलवारका दिन काठमाडौं र भक्तपुरमा तीन संक्रमित फेला परे पछी त होसै उडे सारी भएको छ ।

यसै कारणले पनि होला काठमाडौंको टेकुमा रहेको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गराउने सर्वसाधारण एक्कासी ह्वात्तै बढेका छन् । डर र त्रासको कारण मानिसहरुको घुइँचो बढेको हुनसक्ने अस्पताल प्रशासनको भनाइ छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares