एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने – EsancharPati
एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

बैशाख ३० । आज गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ .

तर सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने समेत मन्त्रालयले जानकारी दिएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares