आजै ५७ संक्रमित थपिए – EsancharPati
आजै ५७ संक्रमित थपिए

आजै ५७ संक्रमित थपिए

बैशाख ३० । मंगलबार थप ५७ जना कोरोना भाइरस पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन् । जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन् ।

उनीहरू सबै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । हिजो मात्रै २४ जनामा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित कुल संख्या १९१ पुगेको छ भने अहिलेसम्म ३३ जना निको भएका छन् ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares