८० केजी गाँजासहित महिला पक्राउ – EsancharPati
८० केजी गाँजासहित महिला पक्राउ

८० केजी गाँजासहित महिला पक्राउ

बैशाख २८ । मकवानपुरमा ८० केजी गाँजासहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराति मनहरी गाउँपालिका–६ मा फूल माया तामाङ्गको घरमा खानतलासी गर्दा लुकाएर राखेको ८० केजी अवैध गाँजा फेला पारेको छ भने नीज तामाङलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानको प्रकृया अघी बढाएको छ ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares