कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२सय नाघ्यो – EsancharPati
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२सय नाघ्यो

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२सय नाघ्यो

काठमाडौं,२० वैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ । पछील्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।पछील्लो २४ घण्टामा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् ।यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार तीन सय ३६ पुगेको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares