मन्त्रिपरिषद् बैठक आज फेरी बस्दै – EsancharPati
मन्त्रिपरिषद् बैठक आज फेरी बस्दै

मन्त्रिपरिषद् बैठक आज फेरी बस्दै

कोरोनाको कहरले विश्वमा तान्डव मच्चाइ राखेको र यस्को त्रासमा यस्को समेत अछुतो नरहेको परीप्रेक्ष्यमा नेपालमा सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको छ । यसै सिलसिलामा एवम अन्य नियमित एजेण्डामाथि छलफल गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उक्त बैठकले लकडाउनलाई निरन्तरता दिने कि नदिने, स्वास्थ्य सामग्री खरिद आदी बिषयमा पनि छलफल गरिने श्रोतले बताएको छ ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares