दशैताका जस्तै काठमाण्डाैका सडक सुनसान – EsancharPati
दशैताका जस्तै काठमाण्डाैका सडक सुनसान

दशैताका जस्तै काठमाण्डाैका सडक सुनसान

कोरोना भाईरसको सन्क्रमनका डरका कारण काठमाडौं छाडेर गाउघर जानेको सख्या दिनप्रतिदिन बढ्दै जाँदा काठमाडौंका सडकहरु दशैताका झै सुन्सान हुन थालेका छन । गाउघरमा कम सन्क्रमन हुन्छ भन्ने मानसिकताका कारण काठमाडौंबाट स्थलमार्ग एबम हवाइमार्ग भएर जाने यात्रुहरु बसपार्क तथा एअरपोर्टमा भ्याइनभ्याइ गरिरहेका देखिन्छन । चैत्र १० गते देखी लामो दुरिका बस सन्चालनमा रोक लगाउने सरकारी निर्णयका कारण झन आईतवार बिहानदेखी काठमाडौंबाट अन्य जिल्लामा जानेहरुको चाप बढेको देखियो ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares